वालेट प्रयोगकर्ता दुई करोड ८३ लाख नाघे, क्यूआरबाट दश महिनामै साढे ४५ करोड पटक स्क्यान
baahrakhari.com · Wed Jun 17 00:36:48 GMT 2026

काठमाडौं । विगत ६ वर्षदेखि निरन्तर रूपमा विभिन्न डिजिटल भुक्तानी प्रयोगकर्ताको संख्या बढिरहेको छ । आमसर्वसाधारण वालेट, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ ग्राहक, इन्टरनेट बैंकिङ ग्राहक र कनेक्ट आईपीएसमार्फत कारोबार गर्ने प्रवृत्ति बढेको छ । जसले नेपालको वित्तीय क्षेत्रमा डिजिटल भुक्तानी प्रणालीको पहुँच बढेसँगै प्रयोगमा वृद्धि देखिएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७७ साउनदेखि २०८३ वैशाखसम्मको अवधिमा नेपाली भुक्तानी प्रणालीमा ठूलो रूपान्तरण आएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)