'म समुद्र हुँ, म फर्कनेछु': देवेन्द्र फडणवीसकाे राजनीतिक यात्रा
barnanmedia.com · Tue Dec 03 21:55:48 GMT 2024

महाराष्ट्र विधानसभा चुनावमा महायुति गठबन्धनको जितपछि देवेन्द्र फडणवीसको नाम फेरि हेडलाइनमा आएको छ।
चार महिनाअघि लोकसभा चुनावको नतिजा आएपछि महाराष्ट्रमा भाजपाले दोहोरो अङ्कको आँकडा पनि छोउन सकेन। यो चुनावको नतिजाले गर्दा देवेन्द्र फडणवीसको भविष्यबारे अनुमान लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)