पश्चिम जाजरकोटमा केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र
clickmandu.com · Sun May 24 05:13:50 GMT 2026

सुर्खेत । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् ।
जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०/११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरू भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरू भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । तीन करोड ४२ लाख १० हजार ६१२.२२ रुपैयाँमा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौँले उक्त ठेक्का लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)