पार्किङ निषेधको विरोधमा तनहुँका व्यवसायी, पसल बन्द गरेर बिहानैदेखि प्रदर्शन
shilapatra.com · Sun May 24 05:03:00 GMT 2026

दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारीसाधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् ।
नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ । साथै, केही क्षेत्रमा एकतर्फी सवारी सञ्चालनको व्यवस्थासमेत लागू गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)