कालीकोटमा भेटियो रेडपान्डा
setopati.com · Wed Jun 17 00:44:08 GMT 2026

कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे) भेटिएको छ।
जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिका रेडपान्डा भेटिएको संरक्षण क्षेत्रमा लागेका सरकारी तथा गैरसरकारी संस्थाहरुले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)