विश्व खडेरीविरुद्ध संघर्ष दिवस आज मनाइदै
kharibot.com · Wed Jun 17 00:40:00 GMT 2026

काठमाडौँ । विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०२६ को विश्व खडेरीविरुद्ध संघर्षको दिवसको विषयवस्तु 'चरन क्षेत्र: पहिचान गरौँ, सम्मान गरौँ, पुनःस्थापना गरौँ ।' भन्ने रहेको छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)