मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनाकै न्यून स्तरमा

barnanmedia.com · Wed Jun 17 00:32:45 GMT 2026

अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य निरन्तर घटिरहेको छ । यससँगै कच्चा तेल तीन महिनाकै न्यून स्तरमा पुगेको छ।

मिडिया रिपोर्टका अनुसार मंगलबार ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१५ अमेरिकी डलरमा झरेको छ । कारोबारका क्रममा यो ८०.८९ डलरसम्म पुगेको थियो, जुन मार्च ४ पछिको सबैभन्दा कम स्तर हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय