अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी
barnanmedia.com · Tue Dec 03 22:14:27 GMT 2024

काठमाडौँ, १९ मङ्सिर : सन्तानको सफलता नचाहने र उनीहरुको भविष्यबारे सपना नदेख्ने अभिभावक को होलान् र ? जोकोहीलाई आफ्नो सन्तानको सफलता देख्ने रहर हुन्छ । रत्नकला ओलीको सपना पनि त्यो भन्दा फरक थिएन । आफ्नो पहिलो सन्तानको खुसी र सफलतामा रमाउने उहाँको पनि सपना थियो ।
तर, ओलीको परिवारमा ठूलो बज्रपात प-यो । पहिलो सन्ताननै शारीरिक रुपमा अपाङ्गता भएको अवस्थामा जन्मियो । विसं २०६० मा जन्मिएका ओम किशान्त डल्लाकोटी अस्पतालबाटै शारीरिक अशक्त भएको परिवारले थाहा पायो । ओम प्रशान्त हाल २१ वर्षको हुनुभयो । उहाँ पूर्ण रुपमा शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)