रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
ratopati.com · Tue Dec 03 22:20:00 GMT 2024
काठमाडौं । सामान्य जित निकाल्दै क्रिष्टल प्यालेस इंग्लिश प्रिमियर लिगको रेलिगेशन जोनबाट माथि उत्रिएको छ । इप्स्वीच टाउनलाई उसैको घरेलु मैदानमा १-० ले हराएको क्रिष्टलले आफुलाई अंक तालिकाको १६औं स्थानमा ल्याएको छ ।
हारले थलिएको टाउन भने रेलिगेशन जोनमा धसिएको छ । क्रिष्टललाई विजयी गराउन जे माटेटाको एक गोल निर्णायक बन्यो । ६ खेल गुमाएको क्रिष्टलको १४ खेलबाट १२ अंक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)