‘सङ्घीय निजामती सेवा ऐन नआउनु दुःखद्’
deshsanchar.com · Tue Dec 03 22:43:13 GMT 2024

गण्डकी- पोखरामा मङ्गलबारदेखि सुरू भएको प्रदेश लोकसेवा आयोगहरूको चौँथो सम्मेलनका वक्ताहरूले अहिलेसम्म सङ्घीय निजामती ऐन नबन्नु दुःखद् विषय भएको बताएका छन्।
मुलुक सङ्घीय संरचनामा गएको एक दशक बित्न लाग्दासमेत निजामती सेवा सञ्चालनसम्बन्धी ऐन आउन नसकेकामा उनीहरूले दुःखेसो पोखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)