पोखरामा भत्काउन थालियो फिर्केको संरचना (तस्बिरहरु)
ratopati.com · Sun May 24 05:14:42 GMT 2026

पोखरा । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्र बनेका संरचनामा डोजर चलाउन सुरु गरेको छ । महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका ती संरचना हटाउनका लागि डोजर चलाएको हो ।
अहिले सिर्जनाचोक नजिक लायन्स क्लव भवनबाट संरचना भत्काउन थालिएको हो । महानगरले ती संरचना हटाउनका लागि ३५ दिनको समय दिएको थियो । उक्त समयसीमा शनिबार सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)