मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस–एमालेको अभिमानले माओवादीलाई फाइदा

barnanmedia.com · Tue Dec 03 23:05:19 GMT 2024

स्थानीय तहको उपनिर्वाचनले नेपाली कांग्रेस र नेकपा एमाले जनतामा झनै अलोकप्रिय बन्दै गएको देखाएको छ । २०८४ मा गठबन्धन नगर्ने र माओवादीलगायत साना दललाई पाखा लगाउने भन्दै हिँडेका कांग्रेस र एमाले यही चुनावबाट आफै पाखा लागेका छन् । कांग्रेस र एमालेले आफैले जितेका सिट पनि यसपालि जोगाउन हम्मे परेको छ ।

जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)