मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : नर्वेको जितमा एर्लिङ हालान्डको २ गोल

kendrabindu.com · Wed Jun 17 00:47:58 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत नर्वेले इराकलाई ४–१ गोल अन्तरले हराउँदै शानदार विजयी सुरुआत गरेको छ । अमेरिकाको बोस्टनमा बुधबार बिहान सम्पन्न खेलमा नर्वेले उत्कृष्ट सुरुआत गरेको हो ।

फिफा विश्वकपमा २८ वर्षपछि फर्किएको नर्वेको सुरुवाती खेल नै उत्कृष्ट देखिएकाले यस समूहमा रहेका फ्रान्स र सेनेगललाई आगामी यात्राका लागि चुनौतीपूर्ण बन्ने भएको छ । आजको जितसँगै विश्वकप २०२६ मा नर्वेले ३ अंक जोडेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय