मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो बागमती प्रदेश खेलकुद आजदेखि, ३००० खेलाडी सहभागी हुने

onlinekhabar.com · Wed Jun 17 00:48:07 GMT 2026

३ असार, हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ ।

हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय