नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा
deshsanchar.com · Tue Dec 03 23:33:11 GMT 2024

बेइजिङ- चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)