मौसम : यी क्षेत्रमा दिउँसो र राति चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना
farakdhar.com · Wed May 12 00:46:42 GMT 2021
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज बिहान सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी भू–भागमा सामान्य देखि पूर्ण बदली रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)