मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल क्यानडासँग पराजित

onlinekhabar.com · Tue Oct 01 19:27:56 UTC 2024

१६ असोज, काठमाडौं – नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ ।

१४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)