मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका–इरान शान्ति वार्ताबारे ट्रम्पले भने– पुनः युद्ध हुने सम्भावना ५०/५० प्रतिशत

baahrakhari.com · Sun May 24 05:31:49 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता वा पुनः युद्ध सुरु हुने सम्भावना ५०/५० प्रतिशत रहेको बताएका छन् । अमेरिकी मिडिया आउटलेट एक्सियोस लाई दिएको अन्तर्वार्तामा उनले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने/नगर्ने विषयमा आफूले आइतबारसम्म निर्णय लिने बताएका हुन् ।

ट्रम्पका अनुसार, उनले आफ्ना वार्ताकारबाट इरानको नयाँ प्रस्तावको समीक्षा गराएपछि मात्र अन्तिम निर्णय लिनेछन् । उनले भने, “दुईमध्ये एउटा कुरा हुनेछ । या त हामी उनीहरूमाथि पहिलेभन्दा अझ ठूलो आक्रमण गर्नेछौँ वा एउटा राम्रो सम्झौतामा हस्ताक्षर हुनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय