इजरायली सेनाले भन्यो- 'हामी कडा प्रतिक्रियाका लागि तयार छौँ'
ratopati.com · Tue Oct 01 20:20:00 UTC 2024

तेल अबिब । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली वायुसेनाले मंगलबार राति 'मध्यपूर्वमा बलपूर्वक प्रहार गर्ने' बताएका छन्।
उनले इरानले प्रहार गरेको मिसाइललाई इजरायल र अमेरिकाको वायु रक्षा प्रणालीले प्रभावकारी रूपमा रोक्न सफल भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)