काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
kendrabindu.com · Wed Jun 17 01:03:29 GMT 2026

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो साइज (व्यास) को पाइप हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ