जी–७ देशहरूको ध्यान अब रुस–युक्रेन युद्ध रोक्नेतर्फ
baahrakhari.com · Wed Jun 17 01:06:39 GMT 2026

काठमाडौं । इरान–अमेरिका युद्ध अन्त्यका लागि सहमति भएपछि सात विकसित औद्योगिक राष्ट्रहरूको समूह (जी–७)को ध्यान रुस–युक्रेन युद्ध रोक्नेतर्फ खिचिएको छ ।
जी–७ का सरकार प्रमुखहरूको बैठक फ्रान्सको एभियाँ सहरस्थित रिसोर्ट ‘एभियाँ ले बाँ’मा जारी छ । मंगलबार जी–७ बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)