मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना

ratopati.com · Tue Oct 01 21:23:00 UTC 2024

कास्की । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)