मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायल लेबनानमा प्रवेश गरेको छैनः हिजबुल्लाह

barnanmedia.com · Tue Oct 01 21:29:47 UTC 2024

हिजबुल्लाहले एक विज्ञप्तिमा लेबनानमा प्रवेश गरेको इजरायली सेनाको दाबी झुटो भएको बताएको छ।

"लडाकुहरू र इजरायली सेनाबीच कुनै प्रत्यक्ष झडप भएको छैन, तर तिनीहरू प्रत्यक्ष भिडन्तका लागि तयार छन्", समूहले यो पनि भन्यो।"अहिलेसम्म कुनै भिडन्त नभएको पनि स्रोतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)