फिर्के खोला अतिक्रमण गरी बनाइएका संरचनामा पोखरा महानगरले चलायो डोजर
barnanmedia.com · Sun May 24 05:36:57 GMT 2026

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्के खोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार (जेठ १०) बिहानदेखि डोजर परिचालन गरेको छ ।
फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
पोखरा महानगरपालिका