मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमा विवादले बाल्यो तनाव बाजुरा–हुम्ला सीमामा झडपपछि सुरक्षा सतर्कता, स्थानीयबीच पुरानै असन्तुष्टि सतहमा

newsofnepal.com · Sun May 24 05:40:33 GMT 2026

हुम्ला/बाजुरा ।

बाजुरा र हुम्लाको सीमावर्ती क्षेत्रमा पर्ने बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा सीमा विवाद चर्किँदा दुई जिल्लाका स्थानीयबीच गम्भीर तनाव उत्पन्न भएको छ। विवाद उग्र बनेपछि प्रशासनले अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्दै क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय