इरानद्वारा इजरायलमा मिसाइल आक्रमण सुरु
barnanmedia.com · Tue Oct 01 21:45:30 UTC 2024

इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ।
इरानद्वारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित आश्रयस्थलमा पस्न भनेको छ। मानिसहरुलाई सुरक्षित बस्न देशैभरि चेतावनी घन्टी (साइरन) बजाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)