मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभरका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरूद्ध

barnanmedia.com · Tue Oct 01 21:50:08 UTC 2024

यही असोज १० देखिको मनसुनी विपद्का कारण अवरूद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरूद्ध छन्।

नेपाल प्रहरीकाअनुसार बाढीपहिरोले अवरूद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छैनन्। अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पनि अवरूद्ध सडक सञ्चालन र अन्य सडक दुईतर्फी नै खुलाउने गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)