अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य गिरावट
kendrabindu.com · Wed Jun 17 01:09:33 GMT 2026
काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ ।
अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ