नाट्टा निर्वाचन : महासचिवमा सुशील पन्तको उम्मेदवारी, कस्तो छ एजेन्डा ?
barnanmedia.com · Wed Jul 08 10:52:22 GMT 2026

काठमाडौ । नेपालको पर्यटन उद्योगकै सबैभन्दा जेठो र गरिमामय छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। नयाँ नेतृत्व चयनको यो महासंग्राममा पर्यटन, उच्च शिक्षा, अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सामाजिक रूपान्तरणको क्षेत्रमा झन्डै तीन दशक लामो सफल इतिहास बनाएका गतिशील उद्यमी सुशील पन्तले महासचिव पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेका छन्। नाट्टाको गौरवमय विरासतलाई आधुनिक युग अनुकूल प्रविधिमैत्री र व्यावसायिक बनाउने अठोटका साथ पन्त मैदानमा उत्रिएका हुन्। अनुभव, नवप्रवर्तन र समावेशी नेतृत्वू को मूल मन्त्रसहित उनी यसपटक स्थापित पर्यटन व्यवसायी जी स्वा तुलाधरको नेतृत्वमा रहेको सुदृढ र समावेशी प्यानलबाट महासचिवको साझा उम्मेदवार बनेका छन्। उनको यो उम्मेदवारीलाई पर्यटन बजारमा संस्थागत सुधार र व्यावसायिक सुरक्षाको ग्यारेन्टीका रूपमा निकै चासोका साथ हेरिएको छ।
कानुनी र प्रशासनिक जगमा उभिएको सबल व्यक्तित्व
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)