'मेरी बास्सै' बाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन
setopati.com · Fri Jul 04 16:45:50 GMT 2025

हास्य सिरियल 'मेरी बास्सै' मा 'अप्सरा आमा' पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)