मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूहको शीर्ष स्थानमा

ratopati.com · Sat Jun 08 20:42:00 UTC 2024

न्युयोर्क । टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ । २ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जितसँगै अस्ट्रेलिया दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा सीमित छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)