फ्रान्सको विजयी सुरुआत : सेनेगलमाथि ३-१ को शानदार जीत, एमबाप्पे बने नायक
kalakarmi.com · Wed Jun 17 01:23:07 GMT 2026

न्यु जर्सी, अमेरिका- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को बहुप्रतीक्षित भिडन्तमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।
अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले दुई गोल गर्दै टोलीको जीतमा निर्णायक भूमिका निर्वाह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा