कर्णाली सरकारको बजेट सर्वसम्मत पारित
gorkhapatraonline.com · Fri Jul 04 17:50:10 GMT 2025

मुना हमाल
सुर्खेत, असार २० गते । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ । शुक्रबार प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं विशेष प्रस्तावसहित बैठकबाट बजेट पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)