मोरङमा ६० वर्ष उमेरमाथिका १३ जनाको उम्मेदवारी
deshsanchar.com · Wed Oct 12 01:05:49 GMT 2022
माेरङ- जिल्लाको ६ वटा निर्वाचन क्षेत्रमा ६० वर्ष उमेरमाथिका १३ जनाको उम्मेदवारी परेको छ।
प्रदेश निर्वाचन कार्यालय, विराटनगरले मोरङको ६ वटा निर्वाचन क्षेत्रमा ६० वर्षभन्दा बढी उमेर समूहका १३ जनाको उम्मेदवारी परेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)