विष्णु पौडेलको चौथो पटक म्याद थपियो
nepallive.com · Wed Jul 08 11:10:40 GMT 2026

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिनको म्याद थपिएको छ ।
आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)