प्रश्नपत्र लिक प्रकरणपछि भारतले टेलिग्राम मेसेन्जरमाथि प्रतिबन्ध
kendrabindu.com · Wed Jun 17 01:27:20 GMT 2026

काठमाडौं । गत महिना प्रश्नपत्र चुहावटको विवादपछि भारत सरकारले राष्ट्रव्यापी मेडिकल कलेज प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मंगलबार टेलिग्राम मेसेन्जरको पहुँचमा प्रतिबन्ध लगाएको छ ।
उच्च माध्यमिक परीक्षासम्बन्धी अंकन त्रुटि र अत्यधिक प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएको अनियमितताले देशभरि आक्रोश बढाएको छ । युवाहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ