कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
ratopati.com · Fri Jun 05 12:53:06 GMT 2026

टोकियो । उत्तर–पूर्वी जापानको फुकुसिमा सहरस्थित एक इलेक्ट्रोनिक्स कारखानाभित्र पसेर चार जनालाई आक्रमण गरेको भालु झ्याल आफैँ खोलेर रातको समयमा भागेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार भालुले झ्यालको चुक्कुल खोलेर झ्याल धकेलेको देखिएको छ । भाग्नुअघि उक्त भालुले आफ्नो अगाडिका खुट्टाको प्रयोग गरेर धारा खोलेर पानी पिएको दृश्य पनि देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)