मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

gorkhapatraonline.com · Wed Jun 17 01:35:58 GMT 2026

 रु. ६६ अर्ब ९३ करोड ३३ लाख

विसं २०८३ असार १ गते सातै प्रदेशद्वारा प्रस्तुत बजेट

 असार २ गते

– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति स्थापना (विसं २०७१ असार २) को अवसर पारेर हरेक वर्ष असार २ गते यो दिवस मनाउने गरिएको छ ।

– विसं २०८३ असार २ गते १२ औँ चुरे संरक्षण दिवस मनाइएको छ ।

 बाल जोशी (नेपाली मूलका अमेरिकी धावक)

 विसंं २०८२ माघ २२ (सन् २०२६ फेब्रुअरी ५)

 बुमी

 सन् २०२६ जुन १४

– सो शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर आगामी सन् २०२६ जुन १९ मा स्विट्जरल्यान्डमा हुने बताइएको छ ।

अमेरिका–इरान सम्झौताका प्रमुख बुँदा

– लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम,

– इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता,

– ३० दिनभित्र अमेरिकी नौसेनाको नाकाबन्दी हट्ने,

– इरानबाट अमेरिकी सेना फिर्ता हुने,

– हर्मुज जलमार्ग खुल्ने,

– अमेरिका र उसका सहयोगीले इरानका लागि कम्तीमा तीन सय अर्ब डलरको पुनर्निर्माण योजना ल्याउने,

– इरानी तेल र ऊर्जा उत्पादनमाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गरिने,

– आणविक हतियार उत्पादन नगर्ने प्रतिबद्धता इरानले दोहो¥याउने,

– इरान वरपरका क्षेत्रमा आफ्नो सेना नबढाउने र नयाँ प्रतिबन्ध नलगाउने अमेरिकी प्रतिबद्धता ।

 सन् २०२६ जुन

– सन् २०२७ सालको सुरुवातबाट लागु हुने गरी सो घोषणा गरिएको ।

– अस्ट्रेलिया, क्यानडा, ब्राजिल र इन्डोनेसियाले बालबालिकाको सामाजिक सञ्जालमा नियन्त्रणसम्बन्धी कानुन तर्जुमा गरिसकेका छन् ।

 अपरेसन नाइटिङ्गेल

 एन्जाइवर

 बुखानन ह्यामिल्टन

 रामारोशन

– यो क्षेत्र २,०५० देखि ३,७९२ मिटरको उचाइमा फैलिएको छ ।

– यहाँ नौ प्रकारका लालीगुराँस, लौठसल्लालगायत अनेकौँ बहुमूल्य जडीबुटी पाइन्छन् ।

– पर्याप्त पर्यटकीय सम्भावना बोकेको यस ठाउँमा डाँफे, मुनाल र कस्तुरी जस्ता दुर्लभ वन्यजन्तु पाइन्छन् ।

 फक्ताङलुङ, ताप्लेजुङ

 १४ औँ (पहिलो : चीन, दोस्रो : भारत र तेस्रो : केन्या)

 ४४

 १५१ प्रतिलाख (शिशु मृत्युदर : २७ प्रतिहजार)

 ३२ प्रतिशत

 २५

– सरकारले विसं २०८३ जेठ २५ को राजपत्रमा सूचना प्रकाशन गरी हडताल गर्न निषेध गरेका २५ अत्यावश्यक क्षेत्र निम्नानुसार रहेका छन् :

१ डाँक, तार वा टेलिफोन सेवा

२ जल, स्थल वा हवाईमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

३ हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४ हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५ छापा वा सरकारी छापाखानासम्बन्धी सेवा

६ हातहतियार खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७ सञ्चार सेवा

८ आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९ खानेपानीको सञ्चालन तथा वितरण सेवा

१० पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा

११ पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२ अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवा)

१३ औषधी निर्माण तथा बिक्रीवितरणसम्बन्धी सेवा

१४ फोहोरमैला सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

१५ बैङ्किङ सेवा

१६ बिमा सेवा

१७ विद्युत् सेवा

१८ दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१९ मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२० मास्कसम्बन्धी सेवा

२१ ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा

२२ भेटेरिनरी सेवा

२३ कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

२४ राहदानी विभागबाट प्रदान हुने सेवा

२५ इन्टरनेट सेवा

 मेक्सिको

– मेक्सिकोको ‘एस्टाडियो अज्टेका’ रङ्गशालाले विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल आयोजना (सन् १९७०, १९८६ र २०२६) गर्ने कीर्तिमान बनाएको छ ।

– यस विश्वकपको सबैभन्दा कान्छा खेलाडीका रूपमा मेक्सिकन मिडफिल्डर गिल्बर्टो मोरा रहेका छन् ।

– मेक्सिकोले तीन पटक (सन् १९७०, १९८६ र २०२६) फुटबल विश्वकप आयोजना वा सहआयोजना गरेको छ ।

– प्रतियोगितामा जम्मा १०४ वटा खेल हुने छन् ।

– सहभागी टोली : ४८

– कुरासाओ : एक लाख ५६ हजार मात्र जनसङ्ख्या भएको यो देश विश्वकप खेल्ने अहिलेसम्मकै सबैभन्दा सानो मुलुक बनेको छ ।

– केप भर्डे : यो विश्वकप खेल्ने तेस्रो सानो देश हो ।

– जोर्डन : पहिलो पटक छनोट भएको जोर्डनका प्रशिक्षक जमाल सेलामीलाई यो सफलताका लागि राजा अब्दुल्लाह द्वितीयले नागरिकता प्रदान गरेका छन् ।

– उज्बेकिस्तान : इटालीलाई विश्वकप जिताउने कप्तान फाबियो कान्नाभारोको प्रशिक्षणमा उज्बेकिस्तान पहिलो पटक विश्वकपमा पुग्न सफल ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय