सांसद सागर ढकाल सवार गाडी दुघर्टना
nepalpress.com · Fri Jun 05 12:53:21 GMT 2026

रूपन्देही । गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार उनी चढेको गाडी दुर्घटनामा परेको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी विरेन्द्र विश्वकर्माले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा गाडी दुर्घटना भएको र अवस्था सामान्य रहेको जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)