सरकारी निर्णयको अवज्ञा गर्दै असार १८ गतेदेखि देशैभर सार्वजनिक यातायात चलाउने घोषणा
baahrakhari.com · Mon Jun 28 18:25:00 GMT 2021
काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले असार १८ गतेदेखि देशभर सबै प्रकारका सार्वजनिक सवारीसाधन चलाउने निर्णय गरेका छन् ।
सोमबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले मंगलबारदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिनगरी निर्णय गरेको थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)