पौडेललाई फेरि पाँच दिन हिरासतमा राख्न म्याद थप
rajdhanidaily.com · Wed Jul 08 11:25:44 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधकार म्याद थपको आदेश दिएको हो। पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थपको अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)