मुख्य सचिवमा कार्की नियुक्त, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
nepalviews.com · Wed Jul 08 11:28:23 GMT 2026

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी दिँदै मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
मन्त्रिपरिषद् बैठक
काठमाडौँ