मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

arthadabali.com · Wed Jun 17 01:43:09 GMT 2026

काठमाडौँ / आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष यो दिवस ‘चरन क्षेत्रस् चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ नाराका साथ मानाइँदै छ ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)