यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका आठ निर्णय
nepaltvonline.com · Wed Jul 08 11:28:52 GMT 2026

काठमाडौं- आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न प्रशासनिक, शैक्षिक, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित विभिन्न आठ महत्वपूर्ण निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने लागयतका विभिन्न आठबटा निर्णय गरेको छ
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)
मन्त्रिपरिषद् बैठक
काठमाडौँ