कृषि विकास बैंकले गर्यो ठूलो संख्यामा कर्मचारीको बढुवा, को– को समेटिए ? [सूचीसहित]
lokaantar.com · Sun Mar 13 01:00:04 GMT 2022
कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीहरूको बढुवा गरेको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा कार्यरत कर्मचारीको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)