मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पदमा रहँदा ८० वर्ष पुग्ने दोस्रो राष्ट्रपति बने ट्रम्प

kharibot.com · Wed Jun 17 01:45:00 GMT 2026

काठमाडौँ । डोनाल्ड ट्रम्प यसै हप्ताको जुन १४ मा ८० वर्ष पुगेका छन् । राष्ट्रपति पदमा रहँदा ८० वर्षको उमेर पुरा गर्ने अमेरिकाका दोस्रो राष्ट्रपति बनेका छन् । यसअघि जो बाइडेनले नोभेम्बर २०२२ मा आफ्नो ८०औँ जन्मदिन मनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)