मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

barnanmedia.com · Fri Jul 04 22:09:21 GMT 2025

आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी युवा लागेका छन् ।

बुढापाकासँग आफूले सिकेर भाषा र संस्कारका विषयमा अन्तर पुस्ता हस्तान्तरण पनि गराइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)