अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?
arthadabali.com · Sun May 24 06:20:49 GMT 2026

गण्डकी / पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि अधुरै छ । बसपार्कका लागि विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर साँघुरिँदै गएको छ ।