सुरू भयो एमाले सचिवालय बैठक
setopati.com · Sun May 24 06:25:47 GMT 2026
नेकपा एमालेको सचिवालयको आठौं बैठक सुरू भएको छ। आठौं सचिवालयको चौथो बैठक अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बसिरहेको हो।
नेताहरूका अनुसार आज बैठकमा चार जना सचिवहरूले धारणा राख्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)