खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव-२०८३ : पाँच जनालाई नगदसहित सम्मान
khabarhub.com · Sun May 24 06:23:59 GMT 2026

खोटाङ – जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को समापन कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश विकासमा योगदान पुर्याउने पाँच जनालाई नगदसहित सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)